म्याग्दीमा आप्रवासी स्रोत केन्द्र प्रभावकारी बन्दै
म्याग्दी, वैशाख ४ गते । रोजगारीका लागि होटलमा काम गर्न सात वर्षअघि युएई जानुभएका म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका २७ वर्षीय इन्द्रबहादुर विक भिसा अवधि सकिएपछि दुई वर्षअघि सामान आपूर्ति गर्ने अर्को कम्पनीमा काम गर्न थाल्नुभएको थियो । होटलमा राम्रै कमाई गरिरहेका विकले भिसाको म्याद सकिएपछि थप प्रक्रिया पूरा नगर्दा नयाँ कम्पनीले सेवा सुविधा नदिएपछि बिलखबन्दमा … Continue reading म्याग्दीमा आप्रवासी स्रोत केन्द्र प्रभावकारी बन्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed